सरकारले कोरोना उपचारलाई ३१.६ अर्ब ऋण लिदै . . .

कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइaसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए।यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन्। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा सरकारले ७ अर्ब ४२ करोड ऋण दिइसकेका छन्।

यसमा जापान सरकारको ५ अर्ब २२ करोड (उपकरणसहित), जर्मन सरकारको ४२ करोड, एसियाली विकास बैंकको ३६ करोड र विश्व बैंकको ४२ करोड छ। अरू देश तथा संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ। नागरिक दैनिकबाट

के यो’नीको आकारले यौ’न सन्तुष्टिमा फरक पर्छ ? थाहा पाउनुहेास ।

व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा यो’नी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ ।
महिलाको यो’नीको आकारले के फरक पर्छ ? यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन ।

महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ, कतिपय महिलाहरुले तिनका यो’नीको आकारका बारेमा चिन्ता गर्न पनि सक्छ र त्यसले यौ’नान्दमा वा बच्चा जन्माउने सन्दर्भमा के कस्तो असर पार्न सक्छ भन्ने चासो र चिन्ता पनि तिनमा रहने गर्छ ।
तर यस क्षेत्रमा खासै अनुसन्धानहरु भएका छैनन् । किनभने, महिलाको यौ’न गतिविधिमा थुप्रै पक्षहरुले भूमिका खेल्ने गर्छन् । त्यसमाथि थप, यो’नीको आकार र यौ’नान्दका बीच के सम्बन्ध हुन्छ भन्नेबारेमा भन्नै कठिन पनि छ ।

‘‘यौ’नक्रियामा योनीको आकारको सम्बन्धका बारेमा बुझ्ने हाम्रो क्षमतालाई सही ढंगले बुझिएको छैन’’, क्रिस्टोफर टार्नेले वेवमेडसँगको कुराकानीमा यसो भन्छन् । उनी उक्ला मेडिकल सेन्टरका फिमेल मेडिसिन एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विभागका डाइरेक्टर हुन् । उनका अनुसार ‘‘बितेका १० देखि १५ वर्षमा यौ’न औषधी विज्ञानका क्षेत्रमा धेरै चासोहरु दिइएका छन् ।’’

यो’नी अत्यन्तै लचिलो, इलास्टिक जस्तो खुम्चने र तन्कने क्षमता भएको अंग हो’’, बाल्टिमोरस्थित मर्सी मेडिकल सेन्टरका एडोल्सेन्ट गाइनोकोलोजी एण्ड वेल वुमेन केयरका डाइरेक्टर क्रिश्टाइन ओ कोनोर भन्छन् । यो आफ्नो ठाउँमा टेम्पोन (महिनावारी भएको बेला रगत सोस्न यो’नीभित्र राखिने रुवा वा कपडाको सामान, जुन भिजेपछि फैलिने गर्छ र रगतलाई चुहिन दिँदैन) लाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी फैलिन सक्ने पनि हुन्छ । यस्तो किन हुन्छ भने यो’नीका भित्री भित्ताहरु हाम्रा आमाशयसँग मिल्दोजुल्दो हुन्छ, त्यो प्रयोग नहुँदा एकअर्कामाथि खप्टिएर पत्रपत्र बनेर बसेको हुन्छ, जुन आवश्यक पर्दा फैलिन सक्छ ।
“त्यो एउटै निश्चित आकारमा रही रहँदैन”, ओ कोनोर भन्छन्, “यो तत्क्षण त्यसक्षेत्रबाट पार भइरहेको वस्तु वा चीजलाई ग्रहण गर्न सक्ने गरी परिवर्तित भइरहेको हुन्छ ।”

महिलाको यो’नीको आकारलाई नाप्ने काम सामान्यतः सबैभन्दा पहिले सन् १९६० को दशकमा मास्टर एण्ड जोनसनले गरेको कार्यबाट थालनी भएको पाइन्छ । उनीहरुले कहिल्यै गर्भवती नभएका १०० महिलाहरुमाथि परीक्षण गरेर हेर्दा सामान्य अवस्थामा महिलाहरुको योनी २.७५ इन्चदेखि ३.२ इन्चसम्म हुने गरेको पाएका थिए । तर तिनै महिलाहरु कामोत्तेजित हुँदा त्यो बढेर ४.२५ देखि ४.७५ इन्चसम्म भएको पाएका थिए । तर यो’नी कत्रो छ भन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ यौ’नक्रियामा योनीको बाहिरी एक तिहाई हिस्साले मात्रै महत्त्वपूर्ण भूमिका खेल्ने मानिएको छ ।

तर महिलाको यो’नीको लम्बाईले यौ’न सन्तुष्टिमा कसरी भूमिका खेल्छ भन्नेबारे कसैलाई पनि यकीन थाहा छैन ।
टार्नेका अनुसार, उनले महिलाहरुमा पाएको मुख्य समस्या भनेको यौ’नक्रियाका दौरानमा महसूस गर्ने असहजतापन नै हो । यो त्यस्तो बेलामा विशेष गरेर हुने गर्छ जब महिलाको यो’नी छोटो हुन्छ, कसिलो हुन्छ वा मुख्यतः बच्चा जन्माएपछि उनीहरुको अंग (पाठेघर, ब्लाडर वा अरु भित्री अंगहरु) खसेको हुन्छ । उनका अनुसार, “अंग खसेको अवस्थामा बाहेक, यो’नीको लम्बाईले यौ’न सन्तुष्टिमा कुनै असर पार्दैन ।”
टार्नेका अनुसार, “यो’नीको प्रवेशद्वारको आकारले चाहिँ फरक पार्न सक्छ ।” बच्चा जन्मेपछि उनीसमक्ष मानिसहरुले गर्ने सबैभन्दा बढी गुनासो यही विषयसँग सम्बन्धित हुने गर्छ ।

“महिलाहरु आफ्नो यौ’नक्रियामा परिवर्तन आएको जनाउँदै त्यसले आफ्ना यो’नी खुकुलो भएको र कम सन्तुष्टि प्राप्त भएको गुनासो गर्दै आउँछन्”, टार्ने भन्छन् । सन् १९९६ देखि चिकित्सकहरुले बच्चा जन्मेलगत्तै उनीहरुको यो’नीभित्रका भागहरु कसरी म’र्मत तथा पुनःनिर्माण भइरहेको हुन्छ भन्ने थाहा पाउन पेल्भिक अर्गान प्रोल्याप्स क्वान्टिफिकेसन सिस्टम भनिने विशेष खालको प्रणाली उपयोगमा ल्याउन थाले ।

टार्नेका अनुसार, यो नै महिलाको यो’नीको बच्चा जन्मनुअघि र जन्मेपछिको अवस्था सही ढंगले नाप्ने प्रणाली हो । डाक्टरहरुले थुप्रै महिलाहरुमाथि गरेको अनुसन्धानपछि सामान्य प्रसवको दौरान यो’नीमार्गबाट बच्चा जन्माउने महिलाहरुको यो’नीको प्रवेशद्वार केही बढेको पाएका थिए । त्यसो हुनुको कारण चाहिँ त्यस दौरानमा त्यस क्षेत्रका मांसपेशीहरुमा कमजोरी आउनु वा चोट पटक लाग्नु पनि हुन सक्छ”, टार्ने भन्छन् ।

“आफ्नो यौ’नाङ्ग क्षेत्रका मांसपेशीहरुलाई खुम्चाउन सक्ने महिलाले यो,नीको आकारलाई बढाउन वा घटाउन सक्छ, उनी भन्छन्, “त्यसो गर्न सक्नेले यो’नीको खुकुलोपनाको समस्यालाई कम गर्न सक्छ ।”
“केगल एक्सरसाइज भनेर चर्चित यौ’नाङ्ग क्षेत्रको मांसपेशीलाई फैलाउने तथा खुम्चाउने अभ्यासले यो क्षेत्रको मांसपेशीलाई कसिलो बनाउन मद्दत गर्छ” भन्दै टार्ने अगाडि भन्छन्, “यसो गरिए सामान्यतः यौ’नान्दमा पनि बृद्धि हुन सक्छ ।”

“केगल एक्सरसाइज भनेर चर्चित यौ’नाङ्ग क्षेत्रको मांसपेशीलाई फैलाउने तथा खुम्चाउने अभ्यासले यो क्षेत्रको मांसपेशीलाई कसिलो बनाउन मद्दत गर्छ” भन्दै टार्ने अगाडि भन्छन्, “यसो गरिए सामान्यतः यौ’नान्दमा पनि बृद्धि हुन सक्छ ।” सन् २००८ मा अस्ट्रेलिन एण्ड न्यूजिल्याण्ड जर्नल अफ अब्सटेट्रिक एण्ड गाइनोकोलोजीमा प्रकाशित एक अध्ययन रिपोर्टमा नियमित रुपमा केगल एक्सरसाइज गर्ने महिलाहरुले उक्त एक्सरसाइज नगर्ने महिलाहरुले भन्दा बढी मात्रामा यौ;नआनन्द महसूस गर्ने उल्लेख गरिएको थियो ।
तर मुख्य समस्या के हो भने बहुसंख्यक महिलाहरुलाई त्यो केगल एक्सरसाइज भनेको के हो र त्यो सही ढंगले कसरी गर्ने भन्नेबारे थाहा नै हुँदैन ।

विज्ञहरुका अनुसार, यो एक्सरसाइज गर्न सजिलो छ । विशेष गरेर मु’त्रत्याग गर्दा सकेसम्म च्याप्ने वा रोक्ने, अलिकति मु,त्र त्याग गर्ने फेरि च्याप्ने– यो प्रक्रिया केहीबेर दोहोर्याउने । अर्को तरिका भनेका यो’नीभित्र औंला छिराउने र त्यसलाई यो’नीको मांशपेशी खुम्चाएर चेप्ने । करिब १० सेकेन्डसम्म च्यापिराख्ने र छाड्ने । यो प्रक्रिया एक पटकमा १० देखि २० चोटी गर्ने र दिनमा ३ पटकसम्म गर्ने । यो व्यायाम गर्दा सकेसम्म श्वास सामान्य तरिकाले छाड्ने र खुट्टा पेटका मांसपेशीहरु सकेसम्म नखुम्च्याउने । यसो गरेमा योनी क्षेत्रका मांसपेशीहरु कसिलो बन्न मद्दत पुग्छ ।

केही महिलाहरुमा चाहिँ बच्चा जन्माउने क्रममा त्यस क्षेत्रका स्नायुहरुमा क्षति पुगेका हुन्छन् र त्यो केगल एक्सरसाइज गर्ने मांसपेशी महसूस नगर्न पनि सक्छ । टार्ने भन्छन्, त्यस्तो अवस्थामा केगल एक्सरसाइज सही ढंगले सिक्नको लागि विशेषज्ञहरुको मद्दत लिनुपर्ने पनि हुन सक्छ ।

यौ, न सन्तुष्टी कुन उमेरका महिलासँग से, क्स गर्दा बढी मिल्छ ?

कुन उमेरको यौ८न सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया किशोरावस्थाको समयमा मान्छे से’ क्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने से८क्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन ।

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने से८क्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ तर पुरुषको हकमा भने से८क्स सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा से८क्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा से८क्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कु८मारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भ८र्जिनिटी तोडिने र २९ वर्षको उमेरमा से८क्सको मामिलामा सबैभन्दा बढि स क्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौ८न खेलौना उत्पादक कम्पनीलेगरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा से८क्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो। (यौ८न समस्या र समाधान)

एक महिलाले युवकलाई कुर्सीमा बाँधेर यौ’ न स,म्पर्क राख्दा युवकको मृत्यु

काठमाण्डौ । शा,रि,रीक स,म्पर्क गर्दा सबैले आफ्नै तरिका अपनाउने गर्दछन् । यस विषयमा सबैको आ आफ्नै पारा हुने गर्दछ । ठ्याक्कै यही तरिकाले नै शा,रि,री,क स,म्पर्क गर्ने गर्दछन् भन्ने चाहीं हुँदैन । जस्लाई जस्तो तरिकाले गर्न मन लागेको हुन्छ उनीहरुले त्यही तरिकाले आफु र आफ्नो पार्टनरलाई खुशी बनाउने कोशिशमा लागिरहेका हुन्छन् । यस्तै खुशी बनाउने कोशिशमा आफ्नो पार्टनरलाई एक युवतीले कुर्सीमा बाँधिदिईन् ।

भारतको महाराष्ट्रमा एक युवकलाई महिलाले यौ’ न स,म्बन्धका बेला कुर्सीमा बाँधिदिँदा ती युवकको मृ, त्यु भएको छ । समाचार एजेन्सीका अनुसार बिहिबार सँगै रात बिताउनका लागि महिला र युवक एउटा लजमा बसेका थिए । महिलाले नाइलनको डोरीले युवकको हात–खुट्टा कुर्सीमा बाँधिदिएकी थिइन् । यसका साथै महिलाले कथित रुपमा युवकको घाँटीमा पनि डोरी बाँधिदिएकी थिइन् । युवक बाँधिएकै अवस्थामा महिला बाथरुम गएकी थिइन् ।

यति बेला कुर्सीमा बाँधिएका युवक चिप्लिए जसका कारण युवकको घाँटीमा बाँधिएको डोरी कस्सियो । जब महिला कोठामा आइन् । तब उनले पार्टनरलाई जमिनमा अचेत अवस्थामा खसिरहेको देखिन् । उक्त घ,ट,नाबारे जानकारी पाएपछि प्रहरी पुगेको थियो । घ,ट,नापछि प्रहरीले महिलालाई हि,रा,सतमा लिएर सोधपुछ गरेको छ । प्रहरीका अनुसार महिलाले आफ्नो अफेयरको कुरा स्विकारेकी छिन् ।

बुहारी बीनामाथि नै प्रचण्डले गरे यतिठूलो अ,प,रा,ध : मेलम्ची प्रचण्डले नै असफल गराएको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबि,रु,द्ध सुरु गरिएको अभियान असफल बनेपछिसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिनु भएका पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना नै पछाडि धकेल्न गम्भीर षडयन्त्र गरेको तथ्य खुलेको छ ।

प्रधानमन्त्री ओलीको पालामा मेलम्ची आयोजना सम्पन्न नहोस भनेर प्रचण्डले खानेपानीमन्त्री रहनुभएकी आफ्नै बुहारी बीना मगरको सपनामाथि समेत करणी गरेको पाइएको हो । खानेपानी मन्त्रालय स्रोतका अनुसार प्रचण्डले मेलम्ची आयोजना जसरी पनि सम्पन्न गर्ने योजना मन्त्री मगरले बनाएको तर प्रचण्डले अनेकन तिकडम गरेर मेलम्चीमा अवरोध गर्दा मेलम्ची धकेलिएको हो ।

‘एउटै पार्टीमा भएपनि प्रचण्डले सरकार असफल बनाउन लाग्नुभयो, मेलम्ची कुनैपनि हालतमा ओली सरकारको पालामा बन्नु हुन्न भनेर आफ्नै बुहारीको अठोट मात्रै होइन, आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं झार्ने सपनामाथि नै क,रणी गरिदिनु भयो,’ खानेपानी मन्त्रालयका एक अधिकारीले जनताटाइम्ससँग भने । मन्त्रालयका ती अधिकारीका अनुसार आफ्नो दवावका बावजुद तात्कालिन मन्त्री मगरले मेलम्चीको काम छिटो गराउन पहल थालेको जानकारी पाएप्छि मन्त्रीकै सचिवालयमार्फत जानकारी लिएर प्रचण्डले रोक्न लगाउनु भएको थियो ।

‘ओलीको पालामा मेलम्ची आउनु हुन्न, काम गरेजस्तो गर्ने र बिगार्ने काम हुनुपर्छ,’ प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो । प्रचण्डको डिजाइनमै ठेकेदार भगाउने काम भयो, काममा भएको हरेक अवरोध प्रचण्डकै योजना हो,’ मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक इञ्जिनियरले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्डले मेलम्ची आए ओली सरकार हाइहाइ हुने भन्दै आयोजना जसरी पनि नबनोस भन्ने अभियान चलाएका हुन ।

‘मन्त्री त मन्त्री नै हुन, आफ्नो पालामा मेलम्ची बनोस, आफ्नो पालामा जसरी पनि सकाउन चाहने, प्रचण्ड रोक्ने, जसरी पनि ढिला गराउने खेल भयो मेलम्चीमा, मन्त्री हटेसँगै अव त्यो अवरोध पनि रह्यो,’ मेलम्चीको बिषयमा खानेपानी मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने । मेलम्चीमा प्रचण्डको अवरोधबारे प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि सूचना पुगेको थियो । यस बिषयमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई समेत सचेत गराउनु भएको स्रोतले बतायो । प्रचण्डले माथिल्लो तामाकोशी आयोजनामा पनि उर्जामन्त्री बर्षमान पुनलाई निर्देशन दिएर ढिला गराउने प्रयाश गरेको स्रोतको भनाई छ । श्रोत जनता टाइम्स

व्यस्त सडकको बिच बाटोमा जब मान्छे बिनाको साइकल गुडेको दृश्य क्यामेरामा कैद भएपछी ….(भिडियो सहित)-

संसारमा विचित्रका घट्नाक्रम हरु देख्न सकिन्छ । प्रविधिको प्रयोग गरेर मान्छेले त्यस्ता दृश्यलाई कैद गर्न सफल भएका छन् । प्रत्यक्ष रुपमा नदेखिने र कैद भएका भिडियो हेर्दा अपत्यरिला घट्नाको विषयमा आज हामी तपाईहरुलाई जानकारी दिदै छौ ।

जुन सुन्दै अचम्म लाग्छ । हामीले चर्चा गर्न खोजेको यो भिडियोमा व्यस्त सडको बिचमा एउटा साइकल त्यो पनि बिनामान्छे गुडिरहेको देखिन्छ ।

संसारमा विचित्रका घटना हुन्छन् । जुन हामी प्रत्यक्ष देख्न सकिदैन । तर विश्वभरका विभिन्न विशेष स्थानमा राखिएका सीसीटीभी क्यामेरामा कै द भएका यस्ता भिडियोले तपाईलाई अचम्म बनाउन सक्छ ।

यहाँ त्यस्ता भिडियो प्रस्तुत गरिएको छ जुन तपाईले कल्पना पनि गर्न सक्नुहुन्न । यि भिडियो हेरेर तपाईलाई अविश्वास पनि लाग्न सक्छ । तर सीसीटीभी क्यामेरामा कै द भएका यि भिडियो विभिन्न मुलुकका हुन् ।

उता बाट रेलगुडिरेहेको र अन्य मान्छे आवत जावत गरीरहेको व्यस्त सडकमा बीना मान्छेको सडक यसरी गुडिरेहेको छ । भिडियोमा हेर्नुहोस् ।

अचम्मको देश,जहाँ बिबाह पछि गरिन्छ कुमारित्व जाँच, फेल भय माइतै फिर्ता ।

विवाहको गर्ने ठाउँ अनुसार फरक फरक परम्परा हुन्छ जसलाई पुरा गर्नु अनिवार्य हुन्छ । यस्तै एक परम्परा लोपोन्मुख समुदायमा पनि छ । जहाँ विवाहको पछि केटीेको कुमारित्व जाँच गराउनु पर्छ । त्यहाँ केटीले आफु विवाह अगाडी कुमारी हो भन्ने साबित गर्नुपर्छ । यदि कटी फेल जाँचमा फेल भएमा माइत फिर्ता पठाइदिनेछन् ।

महाराष्ट्रको ठाणे जिल्लमाको कन्जरभेट समुदायको एक परिवारले परम्पराको विरोध गरेपनि उनलाई सामाजिक बहिस्कार गरे । उक्त पुरानो प्रथाको बिरोध गरेकाले उनको हजुरआमाको निधन हुँदा कोही पनि अन्तिम सस्कारमा गएका थिएनन् । उनलाई समाजबाट बहिस्कार गरेपछि प्रहरीकोमा केस पुग्यो । प्र,हरीले समाजीक बहिस्कार गर्ने गराउनेलाई द,ण्ड,निय कार,बाही गर्ने प्रह,रीले जनाएको छ ।

याे पनि पढ्नुहाेस

बाबा आमाले छोरी बेच्ने प्रथा भएको शहर

यो यस्तो शहर हो जहाँ युवतीहरुको खुलेआम बिक्रि हुन्छ । यसलाई त्यहाँ प्रथा मानिएको छ । आमा बुबाले आफ्नो छोरीको लागि ग्राहक खोज्न सघाउँछन् । वास्तवमा विवाह गर्नलाई ग्राहक खोजेका हुन् ।

यस्तो आश्चर्य लाग्दो प्रथा युरोपको एक समुदायमा प्रचलित छ र ग्राहक खोज्नको लागि बजार लाग्ने गर्छ । युवतीहरु पनि यस प्रथामा सहमत छन् । उनीहरुले आफ्नो लागि राम्रो पति खोज्ने अवसरको रुपमा लिन्छन् । आर्थोडोक्क्स क्रिस्चियनको एक समुदायको कलायदजीको रोम समुदायको प्रथा हो यो ।

यो समुदायका मानिसहरु धेरै गरीब छन् र मुस्किलले आफ्नो गुजारा चलाएका छन् । स्थिति नाजुक भएकोले समुदायका मानिसहशरुको सोच बदल्न पाएका छैनन् जसको कारण सयौ वर्षदेखि चल्दै आएका परम्परा मानिरहेका छन् ।

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृ त्यु भएका अमेरिकीको श व फेला

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको श व भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृ त्यु भएका क्रिस्टोफर जोन कुलिशको श व शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहँुदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।

राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृ त्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए । रासस

विषम् परिस्थितिमा राजनीति गञ्जागोल हुनु विडम्बना : राजेश हमाल

काठमाडौँ — अभिनेता राजेश हमालले कोरोना महामारीको विषम् परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै नेपालको राजनीति अगाडि बढ्न पनि नसकेको र यथास्थितिमा सहज रुपले काम गर्न नसकेको उनले बताए ।

‘बेलायतको संसद्‍मा नेपालको गम्भीर परिस्थितिबारे छलफल भएको मैले हेरेको थिएँ । त्यहाँ एकजनाले कोभिडको समयमा नेपालको प्रधानमन्त्रीले राजीनामा दिएको भनेर प्रशंसा पनि गर्नु भएको थियो । तर नेपालको राजनैतिक वास्तविकता के हो भनेर हामी सबैलाई थाहा छ,’ उनले भने,’अहिलेको यो विषम् परिस्थितिमा हाम्रो नेपाली राजनीति गञ्जागोल छ । त्यो भयंकर ठूलो विडम्बना हो ।’

नेपाल सरकारको आफ्नो प्राथमिकता बुझेर त्यसतर्फ गम्भीर हुनुपर्ने हमालको भनाई छ । ‘विश्वले यस्तो किसिमको गम्भीरता देखाएको बेलामा यदि हामीले लापर्बाही देखायौं । राजनीतिक किचलो, राजनैतिक मुद्दाहरु सुल्झाउनमा हाम्रो ध्यान छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण गर्‍यौं भने विश्वले उठाइरहेको पहल कदममा ह्रास आउन सक्छ,’ उनले भने,’हाम्रो प्राथमिकतामा हामी ध्यान दिऔं । नेपाल अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको छ । त्यसबाट नेपाल र नेपालीलाई कसरी पार गराउन सकिन्छ भन्नेमा सरकारले आफ्नो सम्पूर्ण ऊर्जा र बुद्धि विवेक खर्चिनु पर्ने हो ।’

यो परिस्थितिमा गम्भीर छौं भन्ने कुरा विश्वलाई सन्देश पुर्‍याउन सके विश्वको ध्यान अझ नेपालतिर तानिने हमालले बताएका छन् । धेरै नेपालीलाई खोप पुर्‍याएर यस विषम् परिस्थितिबाट उम्किन सकिने पनि उनको धारणा छ । ‘कमसेकम एक तिहाई जनतालाई खोप लगाउन सकियो भने सायद यो विषम् परिस्थितिबाट हामी पार लाग्ने छौं । खाली मास्क लगाउनुस्, हात धुनुस्, सामाजिक दूरी कायम गर्नुस् भनेर कतिञ्जेल यो परिस्थितिलाई अगाडि बढारहने । यसको सशक्त समाधान भनेको खोप नै हो,’ उनले भने,’ ‘हामी सबैलाई थाहा छ, जबसम्म कोही सुरक्षित छैन तबसम्म कोभिड हाम्रोबीच रहिनै रहन्छ ।’

यस्ता छन् महिलाका अति संबेदनशील समस्याहरु, जुन भन्दा लाज लाग्ने, नभन्दा समस्या बढ्दै जाने

यो*निबाट पानी बग्नु :
यो*निका केही तन्तुबाट श्रा’व पैदा हुन्छ । सर्भिक्स र यसको ग्रन्थीहरुबाट म्यूकस सेक्रेशनको आपूर्ति भएराखेको हुन्छ । महि’नावारीको बेलामा इन्डोमेटियमबाट सेक्रेशन निस्कन्छ । यौ’नक्रिडाको बखत द्यबचतजयष्लिक ग्रन्थीबाट श्रा’व हुन्छ । सबै महिलाहरुमा यो”नीमार्गलाई चिल्लो पार्न केही श्रा,व भइराखेकै हुन्छ । बढी श्रा,व भयो भन्दैमा केही चिन्ता गर्नुपर्दैन ।

यो”नि चिलाउने :

यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने । यो समस्यामा सेतो पानी बग्ने तथा यो’निका भित्ताहरुमा चि’लाउने हुन्छ । चूर्णा परे पनि गु’ह्द्धारबाट सर्दैसर्दै वर आइपुग्छन् र यो,नि चिलाउने हुन्छ । हर्षा भएमा, न्यूरोसिस र महि’नावारी हुनुभन्दा पहिले पनि यौ*नी चिला’उने गर्छ ।

गर्भ/वती अवस्था यस्तो समस्याले बढी नै सताउछ, राती गुम्सिएपछि त कन्याउँदा घा’उ पनि हुन्छ । पिसाब मात्र जाँच गरेमा पनि धेरै कुरा पत्ता लाग्छ । यदि कारण पत्ता लागेन भने चिलाउन रोक्ने उपाय अपनाउनु पर्छ । चिलाउन रोक्ने, निद्रा नपरेमा निद्राको औषधि दिन सकिन्छ । रोग निको पार्ने पहिलो कडी सरसफाई अपनाउनु हो । भल्भमा क्या’न्सर भएर चिला’उँने समस्या देखिएको हो, भने यसलाई त शल्य,क्रियाबाटै उपचार गर्नुपर्छ ।

रक्त श्रा’व धेरै हुनु :
धेरै दिनसम्म रक्तश्रा’व भइराखे रक्त,ल्पता हुनसक्छ । यो रोग होइन तर रो’गको लक्षण हो । सामान्य कारणमा पेल्भिक क्षेत्रका दि’र्घरोगहरु हुन सक्छन् । अर्को कारणमा, शरीरमा इष्ट्रोजेन हर्मोन बढी निस्कनु पनि हो । धेरै दिनसम्म महि’नावारी रोकिएर रक्त’श्राव भएमा पनि धेरै रगत हुन्छ ।

अनियमित रक्तश्राव हुनु :
यो क्या*न्सरको सुरुको लक्षण पनि हुनसक्छ भन्ने कुरा बिर्सन हुँदैन । कुनै पनि महिलाको प्रजनन् वा ःभलयउबगकभ को अवस्थापछि पनि रक्त’श्राव भएमा क्या,न्सर हुन लागेको छ कि भनेर चेक गर्नुपर्दछ । यदि सर्भिक्स भ्चयकष्यल देखिएमा पाठेघरको क्यू’रेट गरेर जाँच्नु पर्छ । अनियमित रक्त’श्राव हुने कारणमा पोलिपको कारणले, गर्भ,पतन पूर्ण नभएमा, एष्ट्रोजन हार्मोन खाादा खाँदै बन्द गरेमा हुन्छ । रक्तश्रा,वलाई पूरा जाँच गरेर कारण पत्ता नलगाई त्यत्तिकै छोड्नु हुँदैन ।

महि,नावारी :
प्रत्येक महिलाले प्रत्येक महिनामा निश्चित समयको अन्तरमा एक किसिमको रक्तश्रा,व यो,निबाट बाहिर निस्कन्छ र यसले ग’र्भ रहनसक्ने कुराको सङ्केत दिन्छ । यसलाई नै महि,नावारी भन्दछन् । यो सामान्यतयाः गर्मी प्रदेशमा १२–१३ बर्षमा र शीतोष्ण प्रदेशमा १५–१६ बर्षमा सुरु हुन्छ । र ४५–५० बर्षको उमेरसम्म रहन्छ । कुनै बालिकाको ११ बर्षभन्दा पहिला महि,नावारी भएमा र १७ बर्षसम्म पनि नभएमा स्त्रीरोग विशेषज्ञसँग जचाउँनुपर्छ ।

यो रक्तश्रा,व हुने प्रक्रिया ३ देखि ५ दिनसम्म हुन्छ । महि,नावारी सुरु हुनु किशोरी अवस्था समाप्तिको सङ्केत हो । यसको अर्थ बिहे गरी दिनुपर्छ भन्ने होइन । धेरै रक्तश्रा,व र कम रक्तश्रा,व दुबै खतराका सङ्केत हुन । रज,स्वला हुँदा करिब ५० मि.लि. रगत बग्छ । एक रजस्वला भएदेखि अर्को रजस्वला हुने अवधिलाई रजस्व’ला चक्र भनिन्छ । धेरैजसो महिलाहरुको चक्र २१ दिन र २८ दिन हुन्छ ।

रजस्वलापछि अण्डाबाट इप्ट्रोजन निस्कन्छ, करिब १३–१४ दिनपछि एउटा अण्डा वा फुल निस्कन्छ । यसले ग’र्भाशयमा बच्चाराख्ने शक्ति बृद्धि गर्छ तर ग’र्भ नरहेमा सानो हुँदै बिलाएर जान्छ । साथसाथै हर्मोनको उत्पादन घट्दै जान्छ र रगतका नली फुटी रगत बग्छ । गर्भ नरहेमा रजस्व’ला हुन्छ ।

– डा. विष्णुप्रसाद पण्डितको ‘तत्काल डाक्टर नभएमा’ पुस्तकबाट साभार

के हो नागरिकतासम्बन्धी विवाद ? के छ अध्यादेशमा ? थाहा पाउनुहोस् !

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला आएको नागरिकतासम्बन्धी अध्यादेशलाई धेरैले चासोका साथ हेरेका छन् ।

मधेशका मुद्दा सम्बोधन गरेको देखाउने र जसपाको एउटा समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको धेरैको बुझाइ छ ।

संसदीय समितिमा छलफलका क्रममा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जुन-जुन विषयमा अडान लिएकाे थियाे, बहुमतको बलमा विधेयक संशोधन गरेका थिए, अहिले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही अडान छाडेर अध्यादेश ल्याएका छन् । आखिर के हो विवाद, के छ नयाँ अध्यादेशमा ? के थियो मधेश केन्द्रित दलको माग ? एक्सप्लेनरमार्फत सरल भाषामा बुझाउने कोशिश गरेका छौं ।

के छ नागरिकतासम्बन्धी अध्यादेशमा ?

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठका अनुसार संविधान- २०७२ र सर्वोच्च अदालतको आदेशअनुसार नै सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको हो । र, यसले नागरिकतासम्बन्धी दुइटा गाँठो फुकाएको छ ।

पहिलो, ३ असोज २०७२ भन्दा अगाडि जन्मसिद्ध नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने ।

दोस्रो, नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने । तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहने छैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भन्ने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गरिनेछ ।

अध्यादेशको व्यवस्था विल्कुल नयाँ हो ?

होइन, नेपालको अन्तरिम संविधान २०६३ मा २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी बसोबास गरेकाहरुलाई जन्मका आधारमा नागरिकता दिने व्यवस्था थियो ।

त्यसअनुसार नेपाल नागरिकतासम्बन्धी ऐन-२०६३ संशोधन भयो र संविधानसभाको निर्वाचन हुनुभन्दा अगाडि नै निवेदन दिने र नागरिकता पाउने व्यवस्था गरियो । विशेष अवस्थामा निवेदन दिन नसकेमा दुई वर्षभित्र निवेदन दिन सकिने व्यवस्था कानूनमा नै गरियो ।

तर २०६३ मा १६ वर्ष नपुगेको व्यक्तिले नागरिकता लिन पाएनन् । त्यसैगरी जन्मसिद्ध नागरिकता लिएकाहरुको सन्तानले कसरी प्राप्त गर्ने भन्ने पनि व्यवस्था भएन ।

यसलाई हल गर्न नयाँ संविधानको धारा ११ को उपधारा ३ मा यो संविधान प्रारम्भ हुनुभन्दा अघि (अर्थात् असोज २०७२ भन्दा अघि) जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने बालिग भएपछि वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ भनियो ।

अध्यादेश नल्याउँदा के समस्या थियो ?

संविधानमा त जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने भनियो, तर त्यसअनुसार नागरिकता ऐन संशोधन भएन । कानूनमन्त्री श्रेष्ठका अनुसार संविधानको व्यवस्थाअनुसार ऐन नआउँदा नागरिकताका लागि परेको करीब ३५ हजार निवेदनउपर कारबाही हुनसकेको थिएन ।

‘दलहरुबीच सहमति जुटेको भए संसदबाटै विधेयक पास गर्न चाहेका थियौं । तर दलहरु एक ठाउँमा बस्ने अवस्था रहेन । अदालतले भने पटकपटक निर्देशन दिइरहेको छ’ मन्त्री श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसैले अध्यादेशमार्फत भए पनि यो समस्या सम्बोधन गर्न खोजेको हौं ।’

नयाँ कानूनअनुसार आमाको नामबाट कसरी र कस्तो नागरिकता पाइन्छ ?

अध्यादेशले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजको नागरिकता लिने बाटो खोलेको छ । तर, यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिता कायम रहने छैन । निजले बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भन्ने घोषणा गरे उनको नागरिकता अंगीकृतमा परिणत हुनेछ ।

यो विषय पनि संविधानले नै सम्बोधन गरेको थियो । २०७२ सालको संविधानमा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिनेछ ।’ तर संविधान अनुसार नागरिकता ऐन संशोधन भएन र प्रमुख जिल्ला अधिकारीहरुले ऐन नभएको भन्दै नागरिकता दिएनन् । कतिले अदालतलमा मुद्दा दायर गरी यही प्रावधान अनुसार नागरिकता लिए, धेरैले नागरिकता पाउन सकेका थिएनन् ।

अध्यादेशले अंगीकृत नागरिकको अधिकारबारे कुनै संशोधन गरेको छ ?

यसको सीधा जवाफ हो, छैन ।

हामीले स्मरण गर्नुपर्ने के छ भने, संविधानमै नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिनसक्ने छ भनिएको छ ।

विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा नेपालमा स्थायी बसोबास गरेको र विदेशी नागरिकता प्राप्त गरेको रहेनछ भने संघीय कानून बमोजिम अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने भनिएको छ ।

राज्य व्यवस्था समितिले बहुमतले पास गरेको विधेयक प्रतिवेदनको अंश
तर जब संविधानअनुसार नागरिकतासम्बन्धी ऐन संशोधनका लागि विधेयक आयो, अंगीकृत नागरिकताबारे निकै बहस भयो । राज्य व्यवस्था समितिमा नेपाली नागरिकसँग विवाह गर्ने महिलालाई तत्कालै अंगीकृत नागरिकता दिने कि निश्चिय समयपछि मात्र भन्ने निकै बहस भयो । तत्कालीन नेकपाको जोडबलमा समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई राजनीतिक बाहेकका अधिकार भएको अस्थायी परिचय पत्र दिने र ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पास गर्‍यो ।

त्यसबेला जसपासँगै नेपाली कांग्रेसले फरक मत राखेको थियो । उनीहरुको माग थियो, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले यसअघि नै तत्काल अंगीकृत नागरिकता पाउनुपर्छ ।

राज्यव्यवस्था समितिबाट पास भएको त्यो विधेयक संसदबाट भने पास भएको थिएन । शुक्रबार संसद भंग गरेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अहिले नागरिकतासम्वन्धी अध्यादेश ल्याउँदा भने ७ नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने प्रावधानलाई भने समावेश गरेका छैनन् ।

अध्यादेशले अंगीकृत नागरिकता पाउने समय वा निजले पाउने अधिकारबारे कुनै हेरफेर गरेको छैन ।

अध्यादेशबाट मधेश केन्द्रित दलहरु खुशी भए ?

जसपा नेता सुरेन्द्र झा नागरिकतासम्बन्धी अध्यादेश आउनु स्वागतयोग्य भएको बताउँछन् ।’यो हामीले उठाउँदै आएको मुद्दा भए पनि राष्ट्रिय समस्या थियो’ उनले भने, ‘हरेक वर्ष झण्डै साढे ५ लाख नेपाली अनागरिक बन्दै आएका थिए । शिक्षा, रोजगारीको अवसरबाट बञ्चित हुँदै आएका थिए । यो अध्यादेशले त्यसलाई सम्बोधन गरेको छ ।’

अध्यादेशले मधेश केन्द्रित दलका नागरिकतासम्बन्धी सबै माग पूरा गरिदियो ?

हाल अध्यादेशमा आएको व्यवस्थाले मात्र नागरिकतासम्बन्धी आफूहरुको मुद्दा सम्बोधन नहुने जसपाका नेताहरु बताउँछन् ।

नागरिकतासम्बन्धी अन्तरिम संविधान-२०६३ मा भएका प्रावधानहरुलाई निरन्तरता दिनुपर्ने आफूहरुको माग रहेको भन्दै नेता झाले भने, ‘यो अध्यादेशले सम्बोधन गरेको देखिंदैन । संविधान संशोधनका लागि जुन कार्यदल बनेको छ, त्यहाँ यसबारे छलफल हुन्छ ।’

मधेश केन्द्रित दलहरुको मागअनुसार अन्तरिम संविधान २०६३ कै व्यवस्था कायम गर्ने हो भने अंगीकृत नागरिकताका लागि ७ वर्ष पर्खनुपर्ने राज्य व्यवस्था समितिको बहुमतको निर्णय मात्र उल्टिंदैन, संविधानको धारा २८९ पनि संशोधन गर्नुपर्छ । जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका प्रमुख दलहरुमा नियुक्त वा मनोनीत हुन वंशजको नागरिक हुनुपर्ने भनिएको छ ।

यसबारे एमाले नेतृत्वसँग कुनै सहमति भएको छ भन्ने प्रश्नमा जसपा नेता झाले भने, ‘तत्कालीन अवस्थामा एमालेले राखेको अडानकै कारण नागरिकतासम्बन्धी प्रावधान प्रतिगामी हुन गएको यथार्थ हो । तर अहिले उहाँहरुले त्यसलाई रियलाइज गर्नुभएको छ र, अन्तरिम संविधानमा भएका प्रावधानहरुलाई नै राख्नुपर्छ भन्नेमा जसपा अडिग छ ।’

हेर्नुहोस् अध्यादेश