बौद्ध ग्रन्थका अनुसार श्रीमती ७ प्रकारका , तपाईंको श्रीमती कुन वर्गकी ?

हिन्दू शास्त्रमा जस्तै बौद्ध धर्मसम्बन्धी ग्रन्थमा पनि नारीका चरित्र र स्वभावबारे वर्णन गरिएको पाइन्छ । बौद्ध ग्रन्थमा श्रीमतीका प्रकारलाई विभिन्न सात वर्गमा विभाजन गरिएको पाइन्छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा बयान गरेका हुन् । कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए । उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए ।

उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थिए । सुजाताको स्वभाव भने विपरीत । एक पटक भगवान अनाथ पिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ । कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए । त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका श्रीमती बारे उपदेश दिएका थिए ।

यी हुन सात प्रकारका श्रीमती–

(१). आयासम (स्वामिनी) श्रीमती : केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

(२).सखीभरिया (साथी जस्ती) श्रीमती : श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे । यस्ती स्त्री पनि म’रणपछि स्वर्गलोकमा जान्छे।

(३). मातुसम (आमा जस्ती) : श्रीमती आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे । प्राप्त धनलाई राम्रोसित सम्हालेर राख्छे । यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

(४). दासीसम (दासी जस्ती) श्रीमती : कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे । ”

(५). बधक श्रीमती : जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

(६). भगिनीसम (बहिनी जस्ती): श्रीमती श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

(७).चोरीसम (चोर) श्रीमती : श्रीमानले कमाएर दिएको धन मध्ये केही अंश लुकाउने श्रीमतीलाई चोरीसम श्रीमती भनिन्छ । यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

एक वर्षको उमेरमा नै बालिका गर्भवती : आश्चर्यजनक, बाबुआमा आत्तिए ; डाक्टर समेत चकित परे ! (भिडियो सहित)

यो संसारमा गर्भवती मात्र महिला, स्त्री जातिका हुन्छन्, यसमा कुनै दुई मत नै छैन । महिला गर्भवती हुनु भनेको एउटा सामान्य कुरा हो । तर यो खबर यति आश्चर्यजनक छ कि सायद तपाईलाई विश्वास गर्न र्न गाह्रो हुन्छ ।

यस्तै चीनमा एक बालिका एक वर्षको उमेरमा नै गर्भवती भएकि छिन् । ती बालिकाको पेट दिनप्रति दिन नै फुलिरहेको थियो । यसरी दिनप्रति दिन पेट फुलिरहदा उसको बाबुआमा आत्तिएर उसलाई अस्पतालमा लगेका थिए । ती बालिकाको स्क्यान गराउदा डाक्टरका साथै उसको बाबु आमा समेत दङ्ग परेका थिए ।

वास्तवमा बालिका गर्भवती थिइन् तर उसको गर्भमा अरु कोही नभएर उसको जुडुवा भाई हुर्किरहेको थियो । डाक्टरका अनुसार ती बालिकाको आमाको गर्भमा भ्रूण विकास भएका कारण आफ्नै बहिनीको गर्भमा भाई हुर्किरहेको हो ।

यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । डाक्टहरुले सर्जरी गरी त्यस भ्रूणलाई बाहिर निकालेको छ । साथै ती बालिका पनि सुरक्षित छिन् । ( एजेन्सीको सहयोगमा )

बहिनि संग बिहे गर्नुहोस सुनको कार उपहार पाउनुहोस् ..

कोरियाका तानशाह किम जोंग बिभिन्न कारणले गर्दा चर्चामा रहन्छन् । अहिले पनि उनी चर्चामा नै छन् । उनी अहिले आफ्नी वहिनीको लागि बेहुलाको खोजिमा छन् ।

तर उनले बेहुलाका लागि बिभिन्न शर्त राखेका छन् । त्यसमध्येको मुख्य शर्त भनेको बेहुलाको आज भन्दा पहिला कोहिसँग पनि अफेयर चलेको हुनु हुँदैन ।

उनले हुनेवाला ज्वाईलाई सुनले चम्किएको कार उपहारमा दिने बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उत्तर कोरियाका राष्ट्रपति किम जोंगले आफ्नी बहिनी किम यो जोंग को विवाह गर्ने फैसला गरेका हुन् ।

किमका अनुसार हुने वाला बेहुला उनको शर्तमा खरो हुनुपर्नेछ । साथै बेहुलाको हाइट ५ फिट १० इन्च भन्दा अग्लो हुनुपर्नेछ । बेहुलाको यो भन्दा अगाडि कसैसँग पनि अफेयर चलेको हुनु हुँदैन।

साथै बेहुलाको तौल ७५ किलोग्रामसम्म हुनु पर्दछ । बेहुलाको सिक्स प्याक एब्स हुनुपर्दछ । किम जोंग हुनेवाला ज्वाईलाई एउटा सुनको कारका साथै १ करोड ६० लाख रुपैयाँ दिनेछन् ।

अहिले उनकी बहिनीलाई बेहुला खोज्न उत्तर केरियाका अधिकारीहरु लागि परेका छन् । राष्ट्रपति जोंगले बहिनीका लागि बेहुला उनको टक्करको हुनुपर्ने बताएका हुन् । किनभने उनले पछि गएर राजनीति सम्हाल्नु पनि पर्न सक्दछ ।

अचम्म को देश जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ ।

लण्डन । अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे स’जाय मिल्ने का’नून रहेको छ ।

इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ ।

सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो । कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो का’नूनको निर्माण गरेको छ। का’नूनको उल्लं’घन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जे’लको स’जाय हुन्छ ।

पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि स’जाय हुने कुरा कानू’नमा उल्लेख छ ।

श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकै’दको स’जाय हुनसक्ने प्राव’धान का’नूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

थप जानकारि

बि’यर स्वास्थ्यका लागि फाइदाजनक, दूध घा’तक

म’दिरा वा वि’यर स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसै कारण सानैदेखि दूधको उपयोगीताबारे अध्ययन गराइन्छ । दूध पिउनुपर्छ भनेर सिकाइन्छ । तर पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)ले नयाँ तथ्य बाहिर ल्याएको छ ।

उसले वियर खानु स्वास्थ्यका लागि राम्रो भनेको छ भने दूध हानिकारक रहेको विवरण सार्वजनिक गरेको छ । पेटाका अनुसार वि’यरले हड्डीलाई बलियोमात्र बनाउँदैन आयु बढाउँछ । यहि समयमा पेटाले मानिसहरूलाई दूध नपिउनका लागि सल्लाह पनि दिएको छ ।

यति मात्र होइन, दूध पिउँदा स्वास्थ्यमा हुने नोक्सा’नीका विषयमा पनि पेटाले उजागर गरेको छ । दूधले मोटोपना, चिनी रो’गदेखि क्या’न्सर जस्ता घात’क रोग हुने पेटाको दाबी छ ।

पेटाका अनुसार हावर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारले यस्तो देखाएको हो । पेटाको यो दाबीपछि भने एउटा ठूलो बहस सुरु भएको छ ।

वियरलाई एउटा अल्को’हल बे’भेरेज मानिन्छ । यो बनाउन जुन सामानको प्रयोग गरिन्छ त्यसमा कयौं पोषक तत्व पाइन्छ । बि’यर बनाउन जौ, गहुँ, मक्का र चामलको प्रयोग गरिन्छ ।

५५ फिट लामो कपाल भएकी युवती, नुहाउनलाई ६ बोतल स्याम्पु लाग्ने

महिलाको कपाललाई सुन्दरताको प्रतिक मानिन्छ । एक महिलाको कपाल अत्यधिक लामो भएकाले विश्वकिर्तिमान राख्न सफल भएकी छिन् । अमेरिकाकी आशा मन्डेलाको कपाल ५५ फिट लामो र तौल २० ग्राम रहेको छ । यो कपाल धुनको लागी ६ बोतल स्याम्पु खर्च हुन्छ । कपाल सुक्नलाई पूरा एकदिन लाग्ने गरेको जनाइएको छ ।
पहिला लामो कपालको कारण उनीसँग कोही पनि विवाह गर्न चाहँदैनथिए । हाल हेयर ड्रेसर इमानुएलसँग उनको विवाह भएको छ ।
उनलाई लामो र धेरै कपालले पीठ र गर्दनमा ग्राहो भइरहेकोले डाक्टरले काट्ने सल्लाह दिएपनि उनी मानिनन् । कपालले नै आफ्नो पहिचान र कमाई दिएकाले काट्न नमानेको जनाइएको छ । उनले आशा हेयर प्रोडक्ट्स र एसेसरीजको विज्ञापनमा पनि काम गरेकी छिन् । यसरी उनले लाखौ डलर कमाउदै आएकी छिन् ।

थप राेचक जानकारि

आधा भाग मानिस र आधा जनावर, मरेर पनि फेरी जिउँदो भए

यो विश्वमा यस्तो पनि हुन सक्छ र कोही मरेर पनि फेरी बाँचेको । सुन्दा अचम्म लाग्छ तर यो वास्तविकता नै हो यो । अफ्रिकाको पुर्वि क्षेत्रमा अनौठौ किसिमको बच्चाको जन्म भएको थियो । अफ्रिकामा एक भेडाले अजीबको बच्चालाई जन्म दिएको थियो । यो बच्चा आधा मानिस र आधा जनावर जस्तो थियो । हेर्दा यो बच्चा मानिस जस्तो देखेर सबै मानिस छक्क परेका थिए ।

उक्त बच्चा हेर्नको लागि मानिसहरु टाढा टाढाबाट पनि आउने गरेका थिए । त्यो बच्चा जन्मेको केही समयमा नै मरेको थियो । तर, केही समयपछि फेरि जिउँदो भएको थियो । मरिसकेको बच्चा जिउँदो देखेर सबैजना अचम्ममा परेका थिए ।

यो घटना भएको सुचना पश्चात इस्टर्न केप डिपार्टमेन्टको विशेषज्ञको टोलीले गर्भवती अवस्थामा भेडालाई रिफ्ट वैलि ज्वरोबाट ग्रसित भएको लामखुट्टले टोकको हुँदा यस्तो विचित्रको बच्चा जन्मिएको जनाएको छ ।

विशेषज्ञको टिमको अनुसार भेडाको यो बच्चा आधा मानिस जस्तो र आधा जनावर देखिए पनि मानिसको कुनै हिस्सा नभएको पनि बताएका छन् ।

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? दाग हटाउने सारै सजिलो घरेलु तरिका

अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन सक्छ। अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। यदी अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाईको बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ।

यदि तपाइँको अनुहारमा वर्षौदेखि रहिरहेको दाग हटाउन चाहनुहुन्छ भने अण्डा र महको फेसप्याक बनाएर अनुहारमा लगाउनुभयो भने त्यसले पुरै अनुहारको दाग मेटाउँछ र अनुहारमा चमक पैदा गर्छ ।

महमा एन्टीबायोटिक तत्व हुन्छ जसका कारण छालामा रहेका किटाणुहरुलाई नष्ट पार्छ र त्वचालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ ।

एकवटा अण्डाको सेतो भागमा एक ठूलो चम्चा मह मिलाई पेष्ट बनाउने र पुरै अनुहारमा १०-१५ मिनेटसम्म मालिस गर्ने र त्यसपछि २० मिनेट जति त्यतिकै छाडिदिने र सफा पानीले धुने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्नु जरुरी हुन्छ । यसले तपाइँको अनुहारमा रहिरहेको पुराना दागहरु मेटाउन मद्दत गर्छ ।

थप जानकारीः

यदी अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा पुरै अनुहारको दाग मेटाउँछ र अनुहारमा चमक पैदा गर्छ ।

मह र पानी : दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।

गाजर र मह : गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ।

चन्दन, दही र दुध : थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्दरता आउन सक्छ।

दही र बेसारको फेस प्याक : एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस्। यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ।

मह र बेसार : गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सुन्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ।

आलु र दहीको प्याक : एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस्। त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चमकता पाउनुहुनेछ।

राती अबेर सम्म मोबाइलको प्रयोग गर्दा हुन सक्छन यस्ता हानिहरु । जानिराखौ

हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।

दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।

मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

घरमै बसेर यसरी गोरो र चम्किलो बनाउन सकिन्छ अनुहार,पार्लर धाउनु पर्दैन . .

अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटी पार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन ।

तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुलेपनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ। जसले अनुहार चमकाउन मद्दत गर्छ।

एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।

दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।
डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।

अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।
काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ।

अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।
सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।

यौ’ न सम्प’र्क गर्दा गर्दै पलङ भाँचिएपछि फर्निचर कम्पनीवि रु द्ध मु’ द्दा /

सारमा दुनियाँलाई चकित पार्ने अनौठो किसिमका घ’ट ना घटिरहेका हुन्छन् । घ’ट ना सुन्दा हाँसोमा परिणत गराउने र घ’ट ना विश्वास नै गर्न नखालका समेत हुन्छन् ।

दक्षिण पूर्वी ईङ्गल्याण्डको वर्कशायर शहरमा एक नव दाम्पत्य जोडी जोन मार्शल र क्लेयरले यस्तै अनौठो घ ट ना सामना गरेका छन् । उनीहरुले यौ* न सम्बन्ध राख्ने क्रममा पलङ नै भाँ चि एको छ । पलङ भाँचिए पश्चात श्रीमती क्लेयर भुईमा पछारिइन् र उनको शरीरमा ग म्भीर चोट लागि प्या रालाइ सिस भएको थियो ।

यो घट्ना पश्चात क्लेयरको मेरुदण्डको हड्डीमा ग म्भीर चो ट लागेको छ भने घ ट्नापछि श्रीमती क्लेयरले बेड बनाउँने कम्पनीवि रु द्ध अदालतमा मु*  द्दा समेत हालेकी छिन् । उनीहरुले केही दिन अगाडी मात्र यो पलङ किनिएको भनेर लण्डन हाइकोर्टमा मु’ द्दा सुनुवाईका क्रममा बताएका थिए ।

श्रीमतीको आ रो प यस्तो छ कि, जुन दु र्घ’ट ना भएको हो बेडमा भएको ख रा बीका का र ण भएको हो र बेड पनि केही हप्ता पहिले मात्र किनेको भनेर दावी गरिन् । बेडमा केही पनि खराबी नभएको भनेर बेड कम्पनीले घरमा डेलिभरी हुँदा दावी गरेको थियो, तर बेड पहिला नै बिग्रिएको रहेछ भनेर महिलाले दा वी गरिरहेकी छिन् ।

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, : रेट २ लाख ५० हजार भन्दा धेरै

काठमाडौं । अमेरिकामा, पुलिसलाई एक कल व्यवसायको बारेमा जानकारी भएको छ । जसमा भारत, तेलुगुका सिनेमासँग सम्बन्धित युवती र नायिकाहरू संलग्न रहेका थिए । शिकागो यसको केन्द्र हो । प्रहरीले एक तेलुगु दम्पतीलाई पक्राउ गरेको थियो । उनीहरुमाथि यो व्यवसाय चलाएको गम्भीर आरोप लगाइएको थियो।

अमेरिकाको संघीय प्रहरीका अनुसार तेलुगु सिनेमा कलाकारहरूलाई संयुक्त राज्य अमेरिकामा तेलुगु र अन्य सांस्कृतिक कार्यक्रममा भाग लिने बहानामा बोलाइएको थियो तर अमेरिका पुगेपछि उनीहरुलाई अर्कै काममा लगाइएको खुलेको हो ।

होमल्याण्ड सुरक्षा स्पेशल एजेन्ट ब्रायन होमिनले भने, ‘३४ वर्षीय किशन मोडुगुमुदी यसको मास्टरमाइन्ड हुन् र उनकी पत्नी चन्द्रकला मोदुगामुदी उसको व्यवसायिक साझेदार हुन् ।’ उनले इलिनोइस अदालतमा याचिका पनि दायर गरेको जनाएका छन् ।

किशनलाई राज चेन्नुपति भनेर पनि चिन्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जया पनि भनेर चिन्ने गरिएको खुल्न आएको छ । अदालतमा दायर गरिएको ४२ पृष्ठको याचिकामा यसमा संलग्न महिलाको पहिचान खुलाइएको छैन । याचिकामा उनीहरूलाई ए, बी, सी, डी जस्ता कोड नाम दिइएको छ ।

अनुसन्धान अधिकारीहरूले यस व्यवसायको शिकार भएका केटीहरू बाहेक केही ग्राहकहरूलाई पनि सोधपुछ पनि गरेको भनेको छ । अधिकारीहरूले अदालतलाई आरोपीको घरबाट केहि डायरी र व्यापारका खाता पनि फेला परेको भनेको छ । नायिकाको साथ, उनीहरूका ग्राहकहरूको नाम पनि डायरी र खाताहरूमा रेकर्ड गरिएको फेला पारिएको अमेरिकी अधिकारीहरुको दावा रहेको छ ।

घटनाबारे कसरी पत्ता लगाइयो ?
स्पेशल एजेन्ट ब्रायनको पत्रका अनुसार २० नोभेम्बर २०१७ मा दिल्लीबाट एउटी केटी शिकागोको ओुहेयर अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन । उक्त पत्रमा, केटीलाई ‘ए’ भनिएको थियो । उनीसँग बी१–बी२ पर्यटक भिसा थियो जुन अमेरिकी दूतावासमार्फत दिल्लीमा जारी गरिएको थियो ।

विमानस्थलमा ती केटीले पेश गरेको अध्यागमन कागजातहरूको अनुसार उनलाई १८ नोभेम्बर २०१७ मा दक्षिण क्यालिफोर्निया तेलुगु संघ द्वारा सम्मानित गर्नु पर्ने थियो ।

अन्य कागजातहरूमा, उनी क्यालिफोर्निया तेलुगु एसोसिएसनको स्टार नाइटमा भाग लिने र उनी १० दिन अमेरिकामा बस्न लागेको कुरा बताइएको थियो । अध्यागमन अधिकारीहरू शंकास्पद थिए किनभने ती केटी क्यालिफोर्नियामा नोभेम्बर १८ मा एक कार्यक्रममा भाग लिने कार्यक्रम बनाईएको थियो । तर उनी दुई दिन ढिला मात्रै शिकागो विमानस्थलमा उत्रिएकी थिइन् ।

जब उनलाई यसबारे प्रश्न गरिएको थियो, तब उनले बताइन् कि उनी उत्तर अमेरिका तेलुगु समाजको कार्यक्रममा भाग लिन आएका हुन् । उनले २५ नोभेम्बर २०१७ मा इलिनोइसको स्कामबर्गमा आयोजित सम्मेलनमा पाहुना भएको कुरा पत्र पनि देखाइन् ।

तेलुगु संघ नायिका बारे जानकारी थिएन्
अमेरिकी अधिकारीहरूले दक्षिण क्यालिफोर्नियाको तेलुगु संघका अध्यक्षसँग कुरा गर्दा उनीहरूले नोभेम्बर १८ मा क्यालिफोर्नियामा एउटा घटना भएको कुरा बताए तर उनले नायिकालाई चिन्न सकेनन् ।

न त ति नायिका उनीहरुका पाहुना नै थिइन् । उत्तर अमेरिका तेलुगु एसोसिएशनका अधिकारीहरूले उनीहरूलाई त्यो नायिकाबारे कुनै पनि जानकारी नभएको बयान दिएका हुन् । अर्कोतिर २५ नोभेम्बरमा पनि कुनै कार्यक्रम थिएन् ।

यति धेरै जानकारी पाएपछि, अमेरिकी प्रहरी अधिकारीहरूले ती नायिकालाई अमेरिका आउनुको वास्तविक कारण सोध्न थाले । त्यसपछि उनले बताइन् कि तेलुगु संघका यी निमन्त्रणा पत्रहरू उनलाई राजु नाम गरेका व्यक्तिले दिएका थिए । उनको बयान अनुसार उनीहरुबीच भारतमा भेट पनि भैसकेको थियो ।

उनले राजूले आफ्नो हवाई टिकट र होटल भाडा तिरेको पनि बताइन् । उनलाई विमानस्थलमा पनि स्वागत गरिएको थियो । ती नायिकाले अधिकारीहरूलाई राजूको ईमेल आईडी र फोन नम्बर पनि दिइन् । अनुसन्धानपछि अधिकारीहरुलाई इन्टरनेट पोस्टमा उल्लेख गरिएको एक कुराको जानकारी मिल्यो ।

किशन मोदुगुमुदी उर्फ राज चेन्नूपति केही फिल्म अभिनेत्रीहरुलाई अमेरिकामा बोलाएर यो कर्म चलाउने तयारीमा छन् । उनले भारतबाट युवतीहरुलाई नक्कली भिसामा अमेरिका बोलाउँन खोजेको कुराको पनि पर्दा खुल्यो । भारतबाट लालच दिएर अमेरिका बोलाउने अनी त्यहाँ पुर्यार यो कर्ममा लगाउने उनीहरुको पेशा भएको खुल्यो ।

विभा जयम शिकागो मा उनलाई सहयोग गर्दै आएका थिए । दिल्लीकी युवतीबाट प्राप्त भएको इमेल आईडी र फोन नम्बर पनि किशन मोडुगुमुदीको भएको खुल्यो । उसको अर्को ईमेल आईडी पनि छ । शिकागोमा उनको घर ईमेल आईडी द्वारा पत्ता लगाइएको हो ।

नेवार्क विमानस्थलमा दोस्रो नायिका
अध्यागमन अधिकारीहरूले २६ नोभेम्बर २०१७ मा मुम्बईबाट आएकी एक नायिकालाई नेवार्क विमानस्थलमा फेला पारेको थियो । शंका लागेपछि उनलाई केही प्रश्न गरियो ।

भिसा कागजातले देखाए अनुसार उनी धेरै विभिन्न सांस्कृतिक कार्यक्रममा संलग्न थिइन् र अमेरिकामा तीन महिना बस्ने तयारी रहेको थियो । भिसा कागजातहरूले बताए अनुसार उनी एक अभिनेत्री हुन् । अमेरिकामा हुने एक समारोहमा सम्मानित पाहुनाको रूपमा पुगेकी थिइन् ।

ती महिलाले अधिकारीलाई ‘राजु गारु’ नाम गरेको व्यक्तिले भिसाका लागि सहयोग गरेको खुलासा गरिन् । ति नायिका महिला टेक्सासको इरिविङ्गमा नयाँ वर्षको उत्सवको अवसरमा हलिउड नृत्यमा प्रदर्शन गर्न भनेर अमेरिका पुगेकी थिइन् ।

यो कर्ममा लगाइयो
नायिकाले आफु पेनसिल्भेनिया राजु गारुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन आएको जानकारी दिइन् । त्यस भ्रमणको क्रममा उनी यो कर्ममा लाग्न बाध्य भइन् । उनले आफु त्यसमा संलग्न नभएको पनि जानकारी गराइन् । उसले ग्राहकहरूसँग केहि समय बिताएकी थिइन् ।

तिनै ग्राकहरुसँग उनले त्यहाँबाट बाहिर निस्कने तरिकाबारे जानकारी लिएकी थिइन् । ती ग्राहकहरूले उनलाई फिभट टिकटको व्यवस्था गर्नका लागि विभालाई उनको काम सकिएको बताउन सल्लाह दिएका थिए । उनी अघिल्लो भ्रमणमा विभासँग चारवटा विभिन्न शहरहरूमा गएको पनि खुलेको छ ।

ति शहर जहाँ ग्राहकहरूलाई उनको कोठामा नै पठाउने गरिएको थियो । उनलाई शिकागोको एउटा घरमा राखिएको थियो । अदालतमा दायर गरिएको निवेदन अनुसार महिलालाई भिसा दिइएन र नेवार्कबाट फिर्ता पठाइएको थियो ।

पीडित युवतीहरूलाई फोनमार्फत चेतावनी
अनुसन्धानको क्रममा यस महिलालाई नयाँ दिल्लीमा पनि सोधपुछ गरियो । तस्वीर हेरेपछि उनले किशन मोडुगुमुदी उर्फ राजूको सजलैसँग पहिचान गर्न सफल भइन् । भिसा नपाउँदा राजूले उनलाई फोनमा चेतावनी पनि दिने गरेको खुल्न आएको छ ।

उनले कसैलाई पनि उसको व्यवसायको बारेमा केही जानकारी दिएमा सिध्याउने भन्दै आएका थिए । शिकागोमा राखिएको घरबाट उनलाई एक्लै बाहिर जान अनुमति दिइएको थिएन् । उनीमाथि नजर राख्नका लागि त्यहाँ कोही कोही अवश्य हुन्थ्यो ।

अन्य धेरै पनि ‘सि’का’र’
पीडित केटीले दुई थप चिठीहरू देखाईन् जुन उनको भिसा आवेदनमा राखिएको थियो । ती तेलंगाना पीपुल्स एसोसिएसन डल्लास र तेलुगु एसोसिएसन अफ उत्तर अमेरिकाका हुन् । दुबै संगठनहरूले ती पत्रहरूलाई नक्कली बताएका छन् ।

अनुसन्धानले पत्ता लगायो कि २०१६ देखि २०१७ को अवधिमा धेरै केटीहरू किशनको सहयोगमा अमेरिका पुगेका थिए । याचिकामा उनीहरूलाई पीडित बी, सी, डी, ई भनिएको छ । एक महिला (बी) २४ डिसेम्बर २०१७ मा शिकागो आइपुगे र ८ जनवरी २०१८ मा फर्किइन् । यो बीचमा समयमा उनी त्यसै काममा प्रयोग भएको हुनसक्ने बताइएको छ ।

भिसाको समयावधि सकिए पनि अमेरिकामा किशन र विभाकिशन तेलुगु फिल्महरूको निर्माता होइनन् । उसले केहि फिल्महरू सह–निर्माण गरेका थिए । २०१४ मा, उनले दुई पटक भिसाका लागि आवेदन दिए । तर उनले नक्कली कागजात पेश गरेको थियो, त्यसैले भिसा पाएनन् । पछि २०१५ मा, उनी भिसा पाए पछि ६ अप्रिलमा शिकागो पुगेका थिए ।

उनको भिसा ५ अक्टुबर २०१५ सम्म मान्य थियो, तर उनी भारत फर्किएनन् । त्यस्तै, चन्द्रकला मोडुगुमुदी ११ अगस्तमा शिकागो पुगेका थिए । उनको भिसा १० फेब्रुअरी २०१६ सम्म मान्य थियो । तर उनले ८ अगस्त २०१६ सम्म बढाएका थिए ।

जब अगस्टमा भिसा अवधि विस्तार गर्न उनी दोस्रो पटक आइपुगे, अधिकारीहरूले उनको आवेदन अस्वीकार गर्दिएका थिए । २३ जनवरीमा किशन र चन्द्रकलालाई ओहायोको टिफिनबाट पक्राऊ गरिएको थियो । उनीहरुलाई युएस बोर्डर पेट्रोल अधिकारीहरूले समातेका हुन् । तर उनीहरु २३ फेब्रुअरीमा जमानतमा रिहा भएका थिए तर अनुसन्धानमा सहभागी भएनन् ।

ग्राहकहरूसँग फोनबाटै डिल
१६ फेब्रुअरी २०१८ मा, जब अधिकारीहरूले किशन र चन्द्रकलाका घरहरूमा छापा मारे, त्यहाँ नक्कली आवासीय कार्ड, अमेरिकी तेलुगु संघहरूका लेटर हेडसहितको नक्कली चिठी, कार्ड, डायरी र खाताहरू फेला पारिएको थियो । डायरी र मोबाइल फोनबाट डील हुने गरेको थियो ।

तिनीहरू एकपटक गर्दा एक हजार डलर, दुई पटक गर्दा दुई हजार डलर र १०० डलरको टिपमा ग्राहकहरूसँग डील गर्थे । उनीहरु ग्राहकहरुलाई तेलुगु सिनेमाको नायिका वा एंकर धेरै दिन अमेरिकामा नरहने भन्दै रकम बढाउने पनि गर्थे । प्रत्येक लेनदेन र आउने–जानेको विवरण डायरीमा लेखिएको थियो । अन्वेषक अधिकारीहरूले अदालतमा ग्राहकहरुसँग कुराकानीको केहि विवरण पेश गरेका छन् ।

यी विवरणहरूको मद्दतले ग्राहकबाट थप जानकारी संकलन गरियो । यी विवरणहरूबाट यो स्पष्ट हुन्छ कि किशन र चन्द्रकलाले भारतबाट अमेरिकामा केटीहरूलाई बोलाएर यो कर्म गरिरहेका थिए । उनीहरुलाई २९ अप्रिलमा इलिनोइस अदालतमा पेश गरिएको थियो ।