एक वर्ष पहिले सार्वजनिक बसमा हस्तमैथुन गरेर युवतीको कपालमा विर्य झारिदिने रविन पक्राउ : कसरि समात्न सफल भयो त प्रहरी ?

काठमाडाैं- सार्वजनिक बसमा अ’नैतिक ह’र्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने रबिन सार्की (रविन रुचाल)लाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे छ। महानगरीय प्रहरी अ’पराध महाशाखाले मंगलबार पत्रकार स’म्मेलन गरेर तनहुँकाे साविक अरुणाेदय गाविस १ भई चितवनकाे भरतपुर उपमहानगरपालिका विकास चाेक बस्ने २१ वर्षीय सार्कीलाई प्रहरीले साेमबार चितवनबाट पक्राउ गरेकाे जानकारी गराएकाे हाे। २०७५ माघ ११ गते सार्वजनिक बसमा ह’स्थमै’थुन गरेकाे भिडियाे ‘वु’मन्स व’रियर’ नामकाे पे’जबाट अ’पलाेड गरेकाे सू’चनाकाे आ’धारमा उनीमाथि नि’गरानी राखिएको थियो ।

सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई ल’क्षित गरी एक युवकले ह’स्तमैथुन गरी युवतीको क’पालमा वी’र्य स्ख’लन गरेको भिडियो सामाजिक स’ञ्जालमा पो’स्ट भएको थियो। भिडियाेमा अ’श्लील ह’र्कत गर्ने युवा र पी’डित युवती दु’वैको अ’नुहार दे’खिएको थिएन । अनुसन्धानका क्रममा उनी करिब ३ वर्ष अघिदेखि काठमाडाैंकाे बानेश्वरमा डे’रा गरी बस्ने गरेकाे सा’माजिक सञ्जालमा भिडियाे पाे’स्ट भएपिछ भारत गएकाे खु’ल्न आएकाे छ। सन् २०१९ फेब्रुअरीमा भारत गएका उनी करिब ७ महिना उतै लु’कीछिपी ब’सेका थिए। उनले अ’श्लील भिडियाे ब’नाएर पैसा क’माउने गरेकाे प्रहरीकाे अ’नुमान छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *