अनौठो रेष्टुरेन्ट: जहाँ ८ जनाले डिनर खाएको ७० लाख रुपैयाँको बिल

मनिसहरुले साधरण तया साथीभाईसंग रमाईलो गर्न र खाना खानाको लागी रेष्टुरेन्टमा रोज्ने गर्छन् । अनि सात आठ जनाको ग्रुपमा भएका मानिसहरुले केहि हजार सम्मको खाना खाएका हुन्छन् ।

यस्तैमा ८ जनाको समुहमा गएका मानिसहरुले खाएको बिलको बारेमा बताउन गईरहेका छौं । जुन अनौठो रहेको छ । चीनको सांघाई शहरमा एक रेष्टुरेन्टमा ८ जनाको समुहले खाएको डिनरको मुल्य करिव ७० लाख रुपैयाँ बराबरको रहेको छ । जुन कुराको भिडियोले समाजीक सञ्जालमा समेत हंगामा गरेको थियो ।

४ लाख १८ हजार २४५ युआनको बिल थमाएपछि त्यसले सो स्थानमा त हंगामा मच्चाउने भए नै तर दुनियालाई समेत चकित बनाएको छ । २० वटा परिकारका उक्त बिशेष रुपमा तयार गरिएको डिनरमा झण्डै २ हजार वर्ष पुरानो साल्ट प्लेटको प्रयोग गरिएको बताईएको छ ।

सो हंगामा पछि कानुन बिपरितका रकम असुल अरिएको भन्दै सरकारी अधिकारीहरूले सो रेष्टुरेन्टको अनुसन्धान गरिरहेको बिभिन्न सञ्चार माध्यकहरुले जनाएके छ । यस अघि पनि लाखौं रकमको डिनर सर्भ गरिसकेको उक्त रेष्टुरेन्टका मालिकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *