नुहाउने पानीमा नुन मिसाए र नुहाउदा ,अनिद्रा,ज्वरो देखि यस्ता अन्य रोग निको हुन्छ । जन्नुहोस ..

मनिसको जिवनमा गाँस, बास, कपास अति नै आवश्यक पर्छ । सोहि मध्य खाना पनि एक हुन् । जस्ले मानिसलाई बाच्नको लागी सहयोग गर्छ । खाना बनाउनको लागी नुन पनि एकदमै आवश्यक पर्छ । जस्ले खानालाई स्वादिष्ट बनाउछ । तपाईहरुलाई थाहा नहुन पनि सक्छ । नुनले मानिसहरुको खाना स्वादिष्ट मात्र नभई स्वास्थ्य समस्या समेत हटाउछ । मानव स्वास्थ्यमा नुन यति सम्म महत्वपुर्ण छ की केही दिन नखाँदा रगतमा सोडियमको मात्रा घट्छ र अस्वास्थ बनाउछ । के तपाईहरुलाई थाहा छ । मानिसले नुहाउने पानिमा नुनको प्रयोग गरे बिभिन्न रोगहरुको समस्या हटाउछ ।

ज्वरो आउँदा राहत
ज्वरो आएको बेला मनतातो पानीमा सिधेनुन मिसाएर नुहाएमा केहि हद सम्म ज्वरो कम हुन्छ । एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन र एक चम्चा नरिवलको तेल मिसाएर नुहाउँदा ठन्डी र ज्वरोबाट राहत मिल्छ ।

क्याल्सियमको कमी हटाउन
साल्ट वाटर बाथले मांशपेशी दुख्ने समस्या कम हुनुका साथै हड्डी, कपाल र नङ बलियो बनाउछ । शरीरमा क्याल्सियमको कमी हटाउने हुनाले हड्डी, कपाल र नङ बलियो हुन्छ ।

थकान र स्ट्रेस कम गर्न
साल्ट वाटर बाथले शारीरिकका साथै तथा मानसिक स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । नुनपानीले नुहाएपछि शारिर शान्त र खुुसी भएको महसुस गर्नु सक्नु हुन्छ । यसले मानसिक शान्तिको अनुभूति पनि दिलाउछ ।

अनिद्रा हटाउन
नुनपानीले नुहाउनाले शरीर चिलाउने समस्या हट्छ । चिलाउने समस्या भएका हरुलाई राहत गराई गहिरो निद्रा पनि आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *