संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्।

सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।

प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here