यौ,नसँग जोडिएका केहीे अचम्मका तथ्यहरु जुन सुन्दा अचम्म लाग्न सक्छ ।

आज हामी तपाईहरुलाई मानिसको जिवनमा महत्वपुर्ण हुने यौ नका कारेमा केहि काम लाग्ने तथ्यहरु जनकारी दिन गईरहेका छौं ।

क ण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक स म्भोग गर्छ । यदि तपाइँले जिवनमा यौ नलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । स म्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।

अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शि घ्रस्खलनबाट पी डित छन् । शिघ्र स्ख लन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।

टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौ नको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७।३ मिनेटसम्म स म्भोग गर्छ भने दुब्लोपातलो मानिसको स म्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।

एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक से क्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक से क्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गु प्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौ नांगको आकार ठूलो हुन्छ ।

स म्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ । स म्भोगका दौरान यौ नांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *