एउटा यस्तो टेलिभिजन, जहाँ महिलाहरुले ब्रा खोलेर समाचार पढ्छन : कारण यस्तो (भिडियो सहित)

दुनियामा अनौठो कुराहरु पनि के के देख्न अनि सुन्न पाईन्छ । तपाई हामीले साधरण तया समाचार शाखाका कार्यरत महिला भन्ने बित्तिकै साडी कोट पाईन्ट लगाएको देख्न सक्छौं।

ईनिहरुले कुनै अंग प्रदर्शन हुने खालका पहिरनहरु गरेका हुदैनन् । तर दुनियामा यस्तो पनि स्थान छ जहाँ महिलाहरुले प्रमुख ईज्यतको रुपमा रहेको बक्षस्थललाई खुलेआम देखाएर समाचार बाचन गरिरहेका हुन्छन् । अल्बानियाँकी एक समाचार वाचिकाले समाचार पढ्दा सामान्य ब्लेजर मात्र लगाएकी हुन्छीन् ।

फायर टेलिभिजनमा काम गर्ने ग्रेटा होक्सा नामकी ति महिलाले समाचार पढ्दा उनको स्तन सामान्य ब्लेजरले मात्र ढाकिएको हुन्छ । समाचारको प्रभावकारिताका लागि उक्त मिडीयाले होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सा जस्तै २१ वर्षिया इन्की ब्राकाज पनि फायर टिभिमा सामान्य ब्लेजरमात्र लगाएर समाचार पढ्थिन् उनलाई प्ले ब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन रहेको अल्बानियामा यो टेलिभिजनका प्रस्तोता यसरी प्रस्तुत हुँदा समेत कुनै सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *